राप्रपाले चैत २७ गते काठमाडौँमा ५० हजारभन्दा बढीलाई उतार्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीलाई उतार्ने दाबी गरेको छ । जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...