रवीन्द्र मिश्रले राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् । विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरूले मिश्रलाई लिङ्देनपछिको...