रवीन्द्र मिश्रले पार्टी फुटाएको पाण्डेको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवीन्द्र मिश्रले पार्टी फुटाएको पाण्डेको आरोप


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् ।

एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए ।

पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस