विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा : मिश्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा : मिश्र


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । पार्टीले चुनावमा पराजय व्यहोरेपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘जे–जे भए पनि’ विचारभन्दा माथि देशलाई राख्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत चार बुँदामा राजीनामाबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्– ‘विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा ।’

सम्बन्धित समाचार : विवेकशीलको अध्यक्षबाट मिश्रले दिए राजीनामा

मिश्रले आगामी दिनमा कविता, किताब, सिनेमा लेख्ने र परोपकारी काम गर्न सकिने पनि बताएका छन् । काम जे गरे पनि विचारभन्दा देश माथि राख्ने कुरालाई उनले जोड दिएका छन् ।

‘बरु नष्ट हुँला, भ्रष्ट हुन्नँ’ भन्दै उनले लेखेको स्टाटस यस्तो छ :

Tags :
प्रतिक्रिया दिनुहोस