गैँडाको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौँ । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको...