कारको ठक्करबाट महिलाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कारको ठक्करबाट महिलाको मृत्यु


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । झापाको कनकाई नगरपालिका-३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।

कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो।

गए राति बा१८च२२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस