१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रा.लि.का सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री...