क्रिप्टो कारोबार आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसुरमा दुई जनाविरुद्ध...