कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन्। बालुवाटारमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीमा पहिले देखिनै माओवादीले मुख्यमन्त्री...