अराजकता अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबिच सहकार्य जरुरी : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबिच सहकार्य हुनुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण...