चियापनमा माधव, झलनाथ र घनश्यामलाई एमालेको निम्तो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चियापनमा माधव, झलनाथ र घनश्यामलाई एमालेको निम्तो


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले दशैं, तिहार, छठ, नेपाल संवत् लगायत चाडको अवसरमा आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ।

एमाले प्रचार विभागका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो।

नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रम बुधबार हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस