भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए ।

भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस