‘सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइने’
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्याइने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट...