आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल


१२ चैत्र २०७८, शनिबार


तम्घास । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् ।

गुल्मीमा आज एकीकृत समाजवादीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरू कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे ।

गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस