प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज बिहान ९स्३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग बेग्लाबेग्लै भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस