एमसीसीबारे माधवको प्रतिवेदन : एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने खतरा थियो (पूर्णपाठसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमसीसीबारे माधवको प्रतिवेदन : एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने खतरा थियो (पूर्णपाठसहित)


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने र आफूहरुका साथै सभामुखको समेत पद धरापमा पर्ने भएपछि बाध्यात्मकरूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको प्रतिवेदन पेस गरेका छन् ।

एमसीसीका सन्दर्भमा भ्रम र यथार्थ प्रष्ट पार्न केन्द्रीय कमिटीको जारी बैठकमा नेपालले पेस गरेको ११ पृष्ठको प्रतिवेदनमा आफूहरूले एमसीसी पारित नगर्दा नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका सबै शर्त पूरा गर्न तयार भइसकेकाले ठूलो संकटबाट पार लगाइएको उल्लेख छ ।

पूर्णपाठसहित:

Tags :
प्रतिक्रिया दिनुहोस