१३ फाल्गुन २०७८, शुक्रबार
गठबन्धन जोगाउन माओवादी अन्तिम प्रयासमा, एमसीसीमा अडान यथावत्
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीबारे पार्टीको धारणा यथावत राख्दै सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन...