प्रज्ञा भवनमा माओवादी केन्द्रीय समितिको बैठक बस्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समितिको बैठक बस्ने


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक भोलिलाई बोलाइएको हो ।

केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस