माओवादीद्वारा निर्वाचनबारे आन्तरिक छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादीद्वारा निर्वाचनबारे आन्तरिक छलफल


८ माघ २०७८, शनिबार


काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ ।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको बताइएको छ ।

पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस