माओवादीको बैठकका यस्ता छन् आधा दर्जन एजेण्डा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीको बैठकका यस्ता छन् आधा दर्जन एजेण्डा


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । पेरिसडाँडामा जारी नेकपा माओवादीको केन्द्रीय समिति बैठकका लागि विभिन्न ६ एजेण्डा पेश भएका छन् ।

जसअनुशार सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा तय गरिएको छ ।

विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको केन्द्रका एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस