जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय « प्रशासन
Logo १२ माघ २०७९, बिहिबार
   

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ ।

संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस