माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको बताइएको छ ।

नयाँ सरकार गठनका लागि माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन बैठक बोलाइएको थियो । मङ्गलवार पनि बैठक बसेको थियो । बुधवार पुनः बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस