जनआन्दोलन दिवस : रुकुम पश्चिममा माओवादीको जनसभामा प्रचण्डले सम्बोधन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनआन्दोलन दिवस : रुकुम पश्चिममा माओवादीको जनसभामा प्रचण्डले सम्बोधन गर्ने


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसरमा आज रुकुम पश्चिममा जनसभा आयोजना गर्दै छ । सदरमुकाम खलंगामा हुने सभालाई अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सभाको नाम ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ दिइएको छ ।

सभामा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पनि सम्बोधन गर्नेछन् ।

पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस