काँग्रेस र माओवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने प्रदेश २ को निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस र माओवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने प्रदेश २ को निर्णय


२५ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । प्रदेश २ ले विपक्षीलाई साथमा लिई मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस