माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ माघ २०७९, बिहिबार
   

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि


२५ पुस २०७८, आइतबार


काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् ।

उनले भनेकी द्धन्, ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ।’

Tags :
प्रतिक्रिया दिनुहोस