सांसद यादवले भने-‘सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन’
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति...