२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा जनसङ्ख्याका आधारमा बजेट दिनुपर्छ : मन्त्री यादव

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले स्थानीय तहमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल नगरपालिका सङ्घले आयोजना गरेको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले स्थानीय तहमा जनसङ्ख्याका आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन् ।

‘कुनै नगरपालिकाको जनसङ्ख्या ६० हजार छ, कुनै नगरपालिकाको जनसङ्ख्या २२ हजार छ, भन्दाखेरि २२ हजारले पनि त्यत्ति नै पैसा पाउँछ भने ६० हजारले पनि त्यत्ति नै पैसा पाउँछ, यो समानता भएन’ मन्त्री यादवले भने ।

यस्ता विषयमा विचार नपुर्‍याए विकास असन्तुलित हुने भन्दै मन्त्री यादवले विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने धारणा राखे । ‘देशको मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्छ । नगरपालिकालाई स्वावलम्बन, आत्मनिर्भर बनाउने हो भने जनसङ्ख्याको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ’, उनले भने ।