मधेशमा एमाले नेता यादव मन्त्री नियुक्त, काँग्रेसका मन्त्री बर्खास्त
काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका...