नासु देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा दीपकराज देवकोटा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाकामा कार्यरत देवकोटाले नगरपालिकाको सम्झौता अनुसार पोल्ट्री बङ्गुर फर्मलाई भुक्तानी नदिएर घसु...