इञ्जिनियर र सब-इञ्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्जिनियर सरोज कुमार दाहाल र सव-इञ्जिनियर नवीन कुमार बिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण योजनाको रकम हिनामिना गरेको आरोपमा इञ्जिनियर दाहाल...