खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा पुगेन : डा. महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरताका साथ लिएको...