टोपबहादुर रायमाझीलाई लगियो म्याद थपका लागि अदालत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टोपबहादुर रायमाझीलाई लगियो म्याद थपका लागि अदालत


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

काठमाडौँ प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस