रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका रायमाझीलाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो ।

अदालतले सोमबार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस