भुटानी शरणार्थी प्रकरण : पूर्व सांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण : पूर्व सांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

उनले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस