भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको साढे ५ घण्टा लामो बयान, के-के भने बयानमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको साढे ५ घण्टा लामो बयान, के-के भने बयानमा


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ।

सोमबार लिइएको उनको बयान राति अबेरसम्म गरेर सकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

दिउँसो ४ बजेदेखि सुरु भएको रायमाझीको बयान राति साढे ९ बजेसम्म चलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस