प्रतिनिधि सभामा बजेटमाथि आठ मन्त्रीले दिए जवाफ, भोलि थप आठ मन्त्रीले जवाफ दिने
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभामा आठ मन्त्रालयको छलफल सकिएको छ । विनियोजन विधेयक-०८० अन्तर्गत विभिन्न आठ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभा सदस्यहरूको सहभागितामा मन्त्रालयगत...