जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोड २३ लाखको बजेट (पूर्णपाठ) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोड २३ लाखको बजेट (पूर्णपाठ)


८ असार २०८०, शुक्रबार


काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ बजेट ल्याएको छ । उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पुँजीगततर्फ एसियाली विकास बैंक (एडिबी)सहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रुपैयाँ र बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने उल्लेख छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस