प्रहरी निरीक्षक नै काठ चोरीमा संलग्नको आरोप,कारवाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ
डोटी । प्रहरी निरीक्षक(इन्सपेक्टर) नै काठ चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । डोटीको बिपिनगर ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरा काठ चोरीमा संलगन...