प्रहरी जवानमा ७ सय ६७ जना उत्तीर्ण (नतिजा सहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरी जवानमा ७ सय ६७ जना उत्तीर्ण (नतिजा सहित)


२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी जवानका लागि लिएको परीक्षाको अन्तिम नजिता मंगलबार सार्वजनिक गरेको छ ।

रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगताबाट समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७४ साउन ३१ गते विज्ञापन प्रकाशित गरेको थियो ।

विभिन्न तहका परीक्षामा ७ सय ६७ जना उत्तीर्ण हुन सफल भएका छन् ।

उत्तीर्ण भएकाहरुको नामावली

Tags :
प्रतिक्रिया दिनुहोस