५५ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५५ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)


प्रशासन विशेष ब्युरो

३० जेष्ठ २०७५, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिले इन्सपेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस