२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी नै मिच्छन् ट्राफिक नियम, डिआइजीकै गाडी सडकपेटीमा

अ+ अ-

काठमाडौं । नियम मिच्ने वा अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनु प्रहरीको दायित्व हो । यसकारण पनि प्रहरी कानुनको परिपालना गराउन सजक हुनुपर्छ । तर, विहिबार सिंहदरवार परिसरभित्रको दृष्य हेर्दा लाग्छ– प्रहरी कानुनको परिपालना गराउन सजक छैनन् । बरु, आफै कानुन मिचिरहेका छन् ।

विहिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयको भवनअगाडिको सडक पेटीमा नेपाल प्रहरीका डिआइजी मनोज नेउपानेले चढ्ने गरेको बा.१ झ. ७९४६ नम्बरको गाडी पार्किङ गरियो । गाडीले मन्त्रालयको भवनअगाडिको सडक पेटी पूरै छोपिएको थियो ।

हेर्नुस् तस्बिर

नेपाल प्रहरीका प्रवक्ता शैलेन्द्र थापा सडकपेटीमा गाडी पार्किङ गरिनु गल्ती भएको बताउँछन् । ‘आम मानिस मात्र होइन, नेपाल प्रहरीले पनि गल्ती गरे कारबाही हुन्छ,’ उनले भने । गाडी चालकले सडकपेटीमा पार्किङ गरेकोबारे बुझ्ने उनले बताए ।

ट्राफिक नियम मिच्नेलाई न्यूनतम एक हजार जरिवाना हुने प्रावधान छ ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा नै कर्मचारीका हाकिम तथा मन्त्रीहरुले नियमको धज्जी उडाउँछन् भने यिनिहरुबाट आम नागरिकले के सिक्ने ?