५५ इन्सपेक्टरको बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५५ इन्सपेक्टरको बढुवा सिफारिस (नामावलीसहित)


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले ५५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । समितिको शनिबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मिनबहादुर लामा छन् । उनले ९४.४२ अंक पाएका छन् । दोस्रो र तेस्रो नम्बरमा सिफारिस हुनेमा क्रमशः घनश्याम श्रेष्ठ र राजु पाण्डे छन् । उनीहरूले क्रमशः ९४.२० र ९३.५५ अंक पाएका छन् ।

हेर्नुस् बढुवा सिफारिस सूची :

Tags :
प्रतिक्रिया दिनुहोस