नेपाल प्रहरीमा ५ एआईजी मात्र, शसस्त्रमा ३ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल प्रहरीमा ५ एआईजी मात्र, शसस्त्रमा ३


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को संख्या ५ जना रहने भएको छ ।

गृह मन्त्रालयमा संघीय प्रहरी ऐनको मस्यौदामाथि भएको छलफलमा प्रहरीमा ५ एआईजी मात्र राख्ने निर्णय भएको हो ।

एकताका १६ जनासम्म पुगेको एआईजीको संख्या अब प्राविधिकसहित गरेर पाँचमा झार्न थालिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरीमा तीन एआईजी मात्र राख्ने सहमति जुटेको छ ।

गृह मन्त्रालयमा भएको बैठकबाट उक्त निश्कर्षमा पुगेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस