कञ्चनपुरमा चरेससहित दुई जना पक्राउ
कञ्चनपुर । भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट प्रहरीले हिजो (बिहीबार) दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त–६ ऐठपुर...