त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ


१९ मंसिर २०७८, आइतबार


पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बताएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस