फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले
काठमाडौँ । अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि भएको कुटपिटको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालय र अध्यागमन विभागलाई जानकारी गराएको छ । अध्यागमन कार्यालयले अध्यागमन विभागका महानिर्देशकलाई पत्र लेख्दै घटनाबारे...