विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात


१२ माघ २०८०, शुक्रबार


Gagan Hamal

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमालमाथि नै प्रहरीले हातपात गरेको हो ।

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए । भिजिट भिसाको विषयलाई लिएर पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारी बिच दूरी बढ्दै गएको देखिन्छ ।

घटनाबारे थप अपडेट हुँदै…

Tags :
प्रतिक्रिया दिनुहोस