नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस