प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी थापा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी थापालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो...