मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उहाँले ब्युरोले गरेको...